fbpx

चार प्रहरीविरुद्ध भ्रष्टाचार मुद्धा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अरोपमा विहीबार महानगरीय प्रहरी प्रभाग सानोठिमीका प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

विष्टको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सुबास ढुंगाना र हवल्दार दीपक भारतीले बालुवा व्यवसायीलार्य सहज रुपमा निकासी गर्न दिने सर्तमा ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।  तीन जनाविरुद्ध ४५ हजार बिगो कामय गरी विशेष अदिालतमा मुद्धा दाय गरिएको हो ।

अख्तियारले महानगरीय प्रभाग काँडाघारीका प्रहरी हवल्दार अमन चौधरीविरुद्धसमेत मुद्धा दायर गरेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार