कतारमा एक नेपालीलाई मृत्युदण्ड, गोली हान्न अदालतको आदेश


Share This

नेपालबहस संवाददाता    

काठमाडौं।  कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा जेलमा रहेका महोत्तरीको औरहीका अनिल चौधरीलाई ‘गोली हानेर’ मृत्यदण्ड दिन आदेश दिएको हो ।

कतारको तल्लो अदालतले पहिलो पटक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश दिएको हो । चौधरीलाई कतारी नागरिक अल–नुयमीको हत्या हत्या अभियोगमा सन्न् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ गरिएको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार