काँग्रेस प्रमुख सचेतकमा सरिता प्रसाईं मनोनित


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य सरिता प्रसाईँ मनोनित भएकी छिन् ।

काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले आज एक प्रेस विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले प्रसाईंलाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । रासस

तपाईको प्रतिक्रिया
Road Show Real State