कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक सोमबार अपरान्ह बस्दै छ । प्रदेश तीनको अस्थायी मुकाम हेटौडामा भोली हुने जिल्ला सभापत्तिहरुको भेलाको एजेन्डाका विषयमा छलफल गर्न केन्द्रिय कार्यसमितिको बैठक बस्न लागेको हो ।

 सोमबार बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ । निर्वाचनका बेला पार्टीले भोगेका पराजय सहित नया रणनिती तय गर्ने उदेश्य सहित आन्तरिक छललफलमा जुटेको कांग्रेसको जिल्ला सभापत्तिहरुको भेला असार ७ गते सम्म चल्ने प्रवक्ता विश्वप्रकाश शर्माले नेपालबहसलाई जानकारी दिएका छन् ।

बैठक तथा भेलाका लागि केन्द्रिय पदाधिकारी,सदस्य तथा जिल्ला सभापत्तिहरु हेटौडा पुग्ने क्रम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State