अर्थमन्त्री खतिवडाको कार्यकाल २ बर्षमात्र


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् ।

सोमबार भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो ।

तपाईको प्रतिक्रिया
Road Show Real State