विराटनगरमा नेपाली काँग्रेसको अग्रता


Share This

नेपालबहस संवाददाता    

१९ असार, काठमाडौं । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले निरन्तर रुपमा अग्रतामा बढोत्तरी गर्दै गइरहेको छ ।

नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले छ हजार ३४३ मत, नेकपा (एमाले)का विनोद ढकालले चार हजार ३९१ मत, सङ्घीय समाजवादी फोरमका उमेश यादवले तीन हजार ९०७ मत प्राप्त गरेकाछन् ।

त्यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीले पाँच हजार ५४० मत, नेकपा (माओवादी केन्द्र) की नमिता न्यौपानेले दुई हजार ७०० मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले दुई हजार ४४० मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार