विधेयक टेबल, पहिलो बैठक आधा घण्टाका लागि स्थगित


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ‘पहिलो संशोधन’ विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आजको बैठकमा उक्त विधेयक टेबुल गर्नुभएको हो । त्यसपछि सभामुखले प्रतिनिधिसभाको आजको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया