बाबुरामको ट्वीट : सरकार कुम्भकर्ण निद्रामा !


Share This


नेपालबहस संवाददाता    97 Views

काठमाडौं । सरकारले गरिबहरुलाई दिने सुेवा सुविधाको टुंगो नलगाइर्कन गरिब घरपरिवारका लागि परिचयपत्र वितरण सुरु गरेको छ ।

२६ जिल्लामा पहिचान भएका गरिब परिवारका लागि शुक्रबारबाट परिचयपत्र वितरण सुरु गरेको समाचार अनलाइन पत्रिकामा प्रकाशित भएपछि नयां शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्रराईले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सरकार कुन कुम्भकर्ण निद्रामा हो भन्दै आलोचना गरेका छन् ।

उनले आफ्नो ट्वीटर एकान्टबाट शुक्रबार दिउँसो करिव ४ बजे तिर ट्वीट गर्दै (Universal Basic Income) को जमानामा सरकार बल्ल यस्तो काम गर्दै छ भनि केपी ओली सरकारलाई कुन कुम्भकर्ण निद्रामा निदाएको होला भनि आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया