fbpx

नेकपाको सचिवालय बैठक : पार्टी विधान अनुमोदन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को बैठक सकिएको छ। मंगलबार बिहान बसेको बैठकले पार्टीको विधान अनुमोदन गरेको नेकपाका महासचिव विष्णु पौडेलले बताए ,

महासचिव पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले जुम्लामा अनसनरत डा। गोविन्द केसीसँग वार्ता गर्नका लागि शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता समिति गठन गरेको बताएका छन् ।

सरकारी वार्ता टोली र आन्दोलनरत डा। केसी पक्षधरहरुबीच अहिले शिक्षा मन्त्रालयमा वार्ता चलिरहेको छ।

तपाईको प्रतिक्रिया