fbpx

बाबुरामको ट्वीट : अनसनरत डा. केसीको जीवन जोगाऔं !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले जुम्लामा १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको खस्कदो स्वास्थ्य स्थितिलेबारे चिन्ता बढाएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. केसीको जीवन जोगाऔं, स्वास्थ्य क्षेत्र सुधारको दिगो समाधान खोजौँ भनेका छन् ।

सत्ता पक्षले आफ्नो सानो स्वार्थ समुहको स्वार्थको साटो करोडौँ नेपालीको हितमा हुने माथेमा प्रतिवेदन अनुसार कार्य गर्नु नै न्यायोचित हुने बताउदै भट्टराईले डा .केसीको स्वास्थ्य स्थितिलेबारे चिन्ता बढेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार