fbpx

अनसनरत डा.केसीको माग जनताको पक्षमा : ज्ञानेन्द्र कार्की


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसी जनताका लागि लडेको भएकाले जनताको मागका लागी १९ लिन देखि आमरण अनसनमा रहेका डा.केसीका माग सम्बोधन गर्नुपर्ने माननिय सासद ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

ससद भवनमा बोल्दै कार्कीले समानिय ज्ञानेन्द्र बडुले राखेको प्रस्तावमा समर्थन राख्दै केसीका माग जायज भएको बताएको छन् ।

अनसनरत डा. के.सीको माग नसुन्ने यो सरकार माफियाको संरक्षणमा लागेको बताउदै नेपाली जनताका छोरा छोरीहरलाई समान शिक्षाका लागी लडीरहनु भएकाले जनताका पक्षमा लड्ने केसीको माग तत्काल पुरा हुने पर्ने बताएका छन् ।

भिडियोमा हेर्नुस कार्कीको समर्थन

तपाईको प्रतिक्रिया