बर्मेली राष्ट्रपति भोली गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुगेका छन्। बिहीबार र शुक्रबार शिखर सम्मेलन हुने भएपनि लुम्बिनी समेत जाने गरी बर्मेली राष्ट्रपति मिन्ट २ दिन अगावै काठमाडौँ आइपुगेका हुन्।

बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको म्यानमारका राष्ट्रपति मिन्ट बुधबार बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन्। राष्ट्रपति मिन्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए।

 

तपाईको प्रतिक्रिया