सार्वजनिक सुरक्षा सम्बन्धी विधेयक २०७५ स्वीकृत



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘सार्वजनिक सुरक्षा ‘तेस्रो संशोधन’ विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको सो प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •