प्रदेश न २ का मुख्यमन्त्रीद्धारा तिजको शुभकाना



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । हिन्दुहरुको महान चाड हरितालिका तिजको अवसरमा प्रदेश न २ का मुख्यमन्त्री लालवावु राउतले शुभकामना व्यक्त गरेका छन् ।

नेपाली महिला दिदिबहिनी तीज पर्वका अवसरमा सुख, शान्ति तथा समृद्धिको कामना सहित पतिको दिर्घायुको कामना गरी व्रत बस्ने सबैलाई शुभकामना  दिएका छन् ।

मुख्यमन्त्री  राउतले हरितालिका तिजले प्रदेश तथा मुलुकमै सुख, समृद्धि एवं शान्ति छाओस भनि शुभकामना व्यक्त गरेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •