सञ्चारिकाको अध्यक्षमा नितु पण्डित निर्वाचित



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सञ्चारिका समूहको सातौँ महाधिवेशनबाट नितु पण्डितको अध्यक्षमा १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।उपाध्यक्ष कमला पन्थी, महासचिव विमला तुम्खेवा, सचिव यशोदा अधिकारी र कोषाध्यक्ष सीमा शर्मा निर्वाचत भएकी हुन् ।

त्यसैगरी, सदस्यमा कृति भट्टराई, पवित्रा सुनार, उर्वसी बस्न्यात, रुवी रौनीयार, वसन्ती बास्तोला, सञ्चिता घिमिरे, कविता थापा र दुर्गा कार्की सदस्यमा निर्वाचित भएका छन् ।

महाधिवेशनले लैङ्गिकमैत्री सञ्चारगृह हुनुपर्ने लगागतका ११ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको थियो ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार