fbpx

प्रधानमन्त्री ओली भोली कोस्टा रिका जाने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगमा अमेरिकास्थित विभिन्न नेपाली समुदाय तथा गैरआवासीय नागरिक अमेरिकाका प्रतिनिधिहरूसँग भेट गरेका छन् ।

प्रधानमन्त्री ओली कोस्टा रिकाको औपचारिक भ्रमणका लागि आइतबार भोली त्यसतर्फ प्रस्थान गर्ने छन् । प्रधानमन्त्री ओलीले कोस्टा रिकाका राष्ट्रपति कार्लोस अलवारादो क्वेसादासँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने क्रममा अमेरिकामा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार