fbpx

नेकपाको सचिवालय बैठक सर्‍यो


Share This

नेपालबहस संवाददाता    

बैठक भोलि बिहान ८ बजे बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सोमबार बिहान सम्मका लागि सरेको छ । आइतबार बेलुका बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको व्यस्तता देखाउँदै भोलि बिहानलाई सारिएको छ।

पार्टी मुख्यालय धुम्बाराहीमा ४ बजेका लागि बैठक तोकिएको थियो। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अध्यक्ष दाहालको कार्यव्यस्तताका कारण नेकपाको आज बस्ने भनिएको सचिवालयको बैठक भोलि बिहान ८ बजेका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार