fbpx

ओलीलाई हुँदा हुँदा प्रचण्डले पनि टेर्न छोडे


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नटेरेको बताएका छन् ।

सोमबार राती राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। यता प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै दुई तिहाई सरकार भएर के गर्नु , भनेको कसैले टेर्दैन । हुँदा हुँदा प्रचण्डले पनि टेर्न छोडेको गुनासो व्यक्त गरेका छन् ।


उनले आफ्नो गुट बलियो बनाउन बामदेवलाई जसरी भए नि ल्याउने भन्दै बरु बामदेवको बिरुद्ध नेकपा, ओलीगुट, साझा विभागका सुर्यराज आचार्यलाई उठाउनु पर्छ कि भन्ने आसय व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार