fbpx

गरीबको उपचार सरकारले नगरे मुद्दा दिन पाइन्छ : अध्यक्ष दाहाल


Share This

नेपालबहस संवाददाता    

सिराहा । ने क पा अध्यक्ष पुष्पकमल दाहालले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने अध्यक्ष दाहालको भनाइ छ ।

सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरमा निर्मित स्वास्थ्यचौकीको सोमबार उदघाटन गर्दै अध्यक्ष दाहालले भने ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार