झुल वितरण गर्न मन्त्री अर्याल स्याङ्जा पुगेपछि



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले झुल वितरण गरेकी छन्।

मन्त्री अर्यालले दलित परिवारलाई स्याङ्जाको वालिङ नगरपालिका २ स्थित छप्राकका स्थानीयवासीलाई ल वितरण गरेकी हुन्। छप्राकका २ सय ५ परिवारलाई मंगलवार मन्त्री अर्यालले झुल वितरण गरेकी हुन्।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार