बाजुरामा ४.९ रिक्टरको भूकम्प


Share This

नेपालबहस संवाददाता    

बाजुरा । बाजुरामा मंगलबार बिहान सवा ७ बजे भूकम्प गएको छ । बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृृत तीर्थ दाहालले बताए ।

मंगलबार देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका कारण वातावरण नराम्ररी बिग्रिएको छ ।यता काठमाडौँ उपत्यका सहित देशभर बिहान बर्षा भएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State