लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सव मनाइने


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सव यही असार १ गते मनाइने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा आज बसेको बैठकले सो अवसरमा आयोगका गतिविधि प्रचारप्रसार गर्न नीजि तथा सरकारी आमसञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State