इदको अवसरमा प्रदेश २ ले दियो सार्वजनिक विदा


Share This

नेपालबहस संवाददाता    

जनकपुरधाम । मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ । केन्द्र सरकारले इदको विदा कटौती गरेको भनेर विरोध भइरहेका बेला प्रदेश २ ले भने विदा दिएको हो ।

बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले प्रदेश प्रहरी ऐन पनि पारित गरेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State