आज पश्चिम भागका नदीहरुमा बहाव बढ्ने संभावना


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मंगलबार देशका प्राय सबै प्रमूख नदिहरूमा जलसतह सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान गरिएको छ । आज पच्चिम राप्ती, बबई लागयत पश्चिम भागको चुरे र पहाडबाट बहने केही नदीहरुमा बेलुका पछि बहाव उल्लेख्य बढ्ने सक्नेबाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

तटिय क्षेत्रका नदीहरुमा बहाव बढ्ने सक्ने भएकाले नदी आसपासका क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया