देशैभर केही दिन मौसम सक्रिय रहने संभावना


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आजदेखि देशैभर केही दिन मौसम सक्रिय रहने बताएको छ । महाशाखाका अनुसार आइतबारदेखि केही दिन मौसम सक्रिय रहने संभावना रहेको छ ।

खासगरी प्रदेश १,२ ,३ र गण्डकी प्रदेश भएर बहने कन्काइ,कोसी ,कमला,बागमती,नारायणीमा नदीहरुमा उल्लेख्य मात्रामा बहाब बढ्ने सक्ने अनुमान गरिएको छ ।

साथै चुरे र पहाडी क्षेत्रका स-साना खोलानालामा पनि बहाव बढ्न सक्ने भएकाले आजै रातीदेखि केही दिन सतर्क रहन बाढीपूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अन्य थप जानकारीका तलको सुचना हेर्न सक्नु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार