फेला परिन आमाकै काखबाट हराएकी बालिका


Share This

नेपालबहस संवाददाता    

 

कञ्चनपुर । कञ्चनपुरमा आमाकै काखबाट हराएकी बालिका धान बारीमा भेटिएकी छिन् । बुधबार राति २ बजेतिर पुनर्वास नगरपालिका ८ को क गाउँमा आमा बेलुदेवी विष्टको काखबाटै नचिनेको मानिसले उनलाई लगेका थिए ।

घरबाट केही मिटर पर धानबारीको बीचमा रोइरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको पनि प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

 

कञ्चनपुरमा अर्को डरलाग्दो घटना : मध्यरातमा ९ महिने बालिकाको अपहरण !

 

 

तपाईको प्रतिक्रिया