तीन दिनदेखि बेपत्ता गुप्ताको शब नदी किनारामा भेटियो


Share This

नेपालबहस संवाददाता    

नवलपरासी । गत भदौ २९ गतेदेखि बेपत्ता पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का ४० वर्षीया धर्वेन्द्रप्रसाद गुप्ता सोमबार मृत फेला परेका छन् ।

उनी नारायणी नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि चोरमारा स्वाथ्यचौकीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया