fbpx

दैलेखमा ४ रेक्टर स्केलको भूकम्प


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । शुक्रबार दिउँसो दैलेखमा भूकम्प गएको छ । आज दिउँसमे १२ बजेर ५३ मिनेट जाँदा भवनी भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस भएको छ । यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार