हावाहुरी : नेकपाका अध्यक्ष दाहालद्धारा दुःख व्यक्त



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहालले हावाहुरीबाट मृत्यु भएका र घाइते भएकाहरु प्रति दुःख व्यक्त गरेका छन्।

आइतबार साँझ बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा हावाहुरीबाट मृत्यु भएका र घाइते भएकाहरु प्रति समवेदना व्यक्त गर्दै दुःख व्यक्त गरेका हुन् ।

उनले समवेदना व्यक्त गदै मृतक परिवार तथा हावाहुरीबाट घरबारबिहीन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित निकाय सबैमा आग्रह गरेका छन्।


सम्बन्धित समाचार