आज नयाँ बर्ष, बिहानै हेलिकप्टर दुर्घटना ३ जनाको मृत्यु



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लुक्ला । लुक्लामा ल्याण्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरलाई टेकअफ गर्न लागेको समिट एयरको जहाजले ठक्कर दिदां आइतबार बिहान ३ जनाको मृत्यु भएको छ।

यसरी मृत्यु हुनेमा मनाङका पाइलट एवम २ प्रहरी रहेका छन् । त्यस्तै समिटका पाइलट र एयर होस्टेस गंभिर घाइते रहेको बताइएको छ।

प्राम्भिक जानकारी अनुसार हवाईजहाजमा कुनै यात्रु सवार नरहेको रिपोर्ट छ। विस्तृत जानकारी केहि बेरमा।।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार