बझाङको जयपृथ्वी केन्द्रबिन्दु बनाएर सोमबार बिहानै भूकम्प !



नेपालबहस संवाददाता
 




  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

बाजुरा । बाजुरामा सोमबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वी केन्द्रबिन्दु बनाएर सोमबार बिहान स्थानीय समय अननुसार ४ बजेर २७ मिनेट जाँदा ४।८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।

भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी त्रसित बनेका थिए ।


  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

सम्बन्धित समाचार