आज देशका केही भागमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना !



नेपालबहस संवाददाता
 




  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । आज देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा मौसम सफा नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

त्यसैगरी देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र बांकी भु–भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी र मध्य पहाडी भू–भागका थोरै स्थान र पश्चिमि पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।


  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

सम्बन्धित समाचार