गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । मंगलबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा ४।५ रिक्टरस्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ । दुई दिनअघि बझाङ केन्द्रबिन्दु भएर ४.८ रिक्टरस्केलको भूकम्प गएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार