बालविवाह न्यूनिकरण गर्न ‘कचहरी’ नाटक



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ । बालविवाह न्यूनिकरण गर्न तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरिमा कचहरी नाटक प्रस्तुत गरिएको छ ।

स्थानिय बाल क्लबका प्रतिनिधिहरुको अगुवाईमा बालविवाह न्यूनिकरण गर्न बनहरिमा कचहरी नाटक प्रस्तुत गरिएको हो । प्रस्तुत नाटकमा सानो उमेरमा विवाह गर्दा प्रजनन क्षमतामा धेरै समस्या आउने कुरा देखाइएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार