फेरी अनशन शुरु गर्ने डा.गोविन्द केसीको चेतावनी !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आफुसँग भएका सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले फेरी अनशन शुरु गर्ने चेतावनी दिएको छ ।

काठमाडौं नेशनल मेडिकल कलेजलाई गैरकानुनी रुपमा अस्पताल सञ्चालन गर्न अनुमति दिएको भन्दै डा.केसीले अनसन शुरु गर्ने चेतावनी दिएका हुन ।

डा. केसीले प्रस्तावित काठमाडौं मेडिकल कलेजलाई ३०० शश्याको अस्पताल सञ्चालन गर्ने अनुमति दिने स्वास्थ्य मन्त्रालयको निर्णयमा आपत्ति जनाएका छन ।

उनले चिकित्सा शिक्षा विधेयक संसदबाट पारित नभएको लगायत आफुसँगका सहमति कार्यान्वयन नभएको भन्दै अनशन जुनसुकै बेला पनि शुरु गर्ने बताएका छन ।

तपाईको प्रतिक्रिया
Road Show Real State