जुवाको खाल बाटै नौ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

रुपन्देही । बुटवलमा प्रहरीले नौ जनालाई जुवाको खाल बाटै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बेलबासको एक घरमा जुवा खेली रहेका ९ जनालाई जुवाको खाल बाटै पक्राउ गरि २ लाख रुपैया बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीहरुलार्इ जुवा ऐन अनुसार कारबाही हुने डिएसपी डिलबहादुर मल्लले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार