१० लाख बराबरका पटाका नष्ट


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका १० लाख बराबरका पटाका बुधबार बिहान नष्ट गरेको छ ।

परिसरमा आयोजित पत्रकार सम्मेलनमा ती पटाकाहरु प्रदर्शन गरेर परिसर भित्रै रहेको पुरानो इनार जस्तो पानी जमेको स्थानमा फालेर नष्ट गरेको थियो ।

परिसरले पटाकासहित पक्राउ परेका ९ जनालाई हिरासतमा लिई थप कारवाही प्रकृया समेत अगाडि बढाएको जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार