फ्रान्सेली पर्यटकको शव धुन्चेमा अलपत्र !


Share This

नेपालबहस संवाददाता    

रसुवा । फ्रान्सेली नागरिक हेरेभ गुल्टसको शव काठमाडौँ लैजान नसक्दा धुञ्चेमै अलपत्र परेको छ । लाङटाङबाट फर्कने क्रममा ६५ वर्षीय गुल्टसको मृत्यु भएको हो ।

गुल्टसको शव जिल्ला अस्पताल धुञ्चेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमतीका साथ लाङटाङको पदयात्रा गर्न आएका गुल्टस तीन दिन अगाडि बिरामी भएका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार