बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’, व्यवहारमा उस्तै !


Share This

नेपालबहस संवाददाता    

काभ्रे । सरकारले यातायात क्षेत्रको एकाधिकार सिन्डिकेट तोडिएको दाबी गरेपनि ‘बोली’ मा मात्रै सीमित भएको छ ।

जिल्लामा सञ्चालन भइरहेका यातायात प्रालिको सिन्डिकेट कायमै राखेका छन् भने नयाँ यातायात प्रालिको सेवा पनि चित्त बुझ्दो छैन ।

काभ्रेको ग्रामीण भेग कोसिपारीको माादनकुँडारीसम्म जाने गरी कोसिपारि यातायात प्रालिले बस सञ्चालन गरेपछि सो रुटमा एकाधिकार सिन्डिकेट कायम गर्दै आएको अरनिको यातायतले अवरोध गरेको छ ।

विभिन्न ३ रुटमा १० बस सञ्चालन गर्न लागेको कासीपारि यातायातलाई अरनिको यातायात प्रालिले अवरोध गरको हो ।

कान्तिपुरबाट

तपाईको प्रतिक्रिया
Road Show Real State