नेसनल मेडिकल कलेजको शुल्क १४ लाख बढी !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख बढी असुलेको पाइएको छ ।

नागरिकलाई प्राप्त विवरण र उक्त मेडिकल कजेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग गरिएको कुराकानीपछि यसको पुष्टि भएको हो ।

नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार