स्वास्थ्य जाँच्न मेडिसिटी नै किन पुगे प्रचण्ड ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य परीक्षणका लागि ललितपुर भैँसेपाटीस्थित मेडिसिटी अस्पताल गएका छन ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा अध्यक्ष दाहाल अस्पताल जानुभएको उनको सचिवालयले जनाएको छ ।

यसअघि स्वास्थ्य जाँचका लागि विदेश जाने प्रचण्ड पछिल्लो पटक मेडिसिटी पुगेकाबारे विभिन्न चासो शुरु भएको छ । तर यसअघि नर्भिक र विदेशका अस्पतालमा जाँच गर्ने प्रचण्ड एकाएक मेडिसिटी किन पुगे ? चाँसोको विषय छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार