fbpx

बिजी महल अगाडि पाकेटमारी गर्ने युवक प्रक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रहरीले सोमबार साझ पाकेमारी गर्दै हिड्ने एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरी टोलीले सोमबार  काठमाण्डौ महानगरपालीका २६ बिजि महल अगाडिबाट पाकेटमारी गर्ने युवकलाई प्रक्राउ गरेको हो ।

प्रहरी टोलीले नुवाकोटको ककनी गाउँपालिका ७ घर भई काठमाण्डौ गोगंबु बस्ने २७ बर्षीय विष्णु लामालाई नगद रू २६ हजार सहित पक्राउ गरेको बताएको छ । प्रक्राउ लामा माथि अहिले अनुसन्धान भैइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार