fbpx

सोमबार प्रचण्ड अमेरिका जाने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत्र ४ गते अमेरिका जाने भएका छन् ।

अध्यक्ष प्रचण्ड मार्च १८ तारिख ९चैत्र ४० मा अमेरिका जान लागेको उनको सचिवालयले जनाएको छ । पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिका जान लागेका हुन् ।

तपाईको प्रतिक्रिया