विपद्‌बाट एक सातामा ४५ को मृत्यु, ९ जना बेपत्ता


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । मौसम सक्रिय भएयता एक सातामा विपद्‌का घटनाबाट ४५ जनाको मृत्यु भएको छ । बिभिन्न घटनामा ९ बेपत्ता र २० जना घाइते रहेको गृह मन्त्रालयले जनाएको छ ।

मनसुनी बर्षा सुरु भएसंगै बाढी, पहिरो, चट्याङ लगायतका घटनाबाट मानवीय क्षति बढेको हो । त्यसबाहेक वारपार गर्ने र नुहाउने क्रममा खोला, नदीमा बगेर र डुबेर मृत्यु हुनेको संख्या पनि बढी छ ।

तपाईको प्रतिक्रिया