९४ इन्सपेक्टर डिएसपीमा बढुवा


Share This

नेपालबहस संवाददाता    

३ साउन, काठमाडौँ । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले ९४ जना इन्सपेक्टर – प्रहरी निरीक्षकहरुलाई डिएसपी -प्रहरी नायब उपरीक्षक पदमा बढुवा गर्न गरेको सिफारिशको सूची सोमबार मध्यरातमा प्रकाशन गरेको छ।

समितिको साउन २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। सूची अनुसार कूल ९३।४२०८ अङ्कका साथ नवराज मल्ल पहिलो नम्बरमा छन्। त्यसैगरी ९३।३४०० अङ्कका साथ डिलबहादुर मल्ल दोस्रो र ९१।५६९२ अङ्कका साथ नरेन्द्र कुँवर तेस्रो नम्बरमा छन्।

त्यस्तै ३६१ जना प्रहरी जवानको पनि सरुवा भएको छ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार