दाङमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु


Share This


नेपालबहस संवाददाता    

दाङ । तुल्सिपुर बसपार्क तिर गइरहेको ना५ख ५७६८ नंको बसले ठक्कर दिँदा मंगलबार एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार बसपार्कतर्फ गइरहेको सो बसले ठक्करबाट शान्तिनगर गाउँपालिका(३ का ५५ वर्षीय लक्षीराम विटालुको मृत्यु भएको होे ।

उक्त बस र चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनापछि तुलसीपुर बसपार्क तनावपूर्ण बनेको छ ।

तपाईको प्रतिक्रिया