भरुवा बन्दुक सहित भुर्तेल पक्राउ


Share This


नेपालबहस संवाददाता    86 Views

काभ्रे । काभ्रेका नवराज भुर्तेल अवैध भरुवा बन्दुक सहित जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा परेका छन् । नमोबुद्ध नगरपालिका–३ भेंडाबारी बस्ने ३६ वर्षीय नवराज भुर्तेललाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

भुर्तेललाई स्थानीय वासिन्दाले अबैध भरुवा बन्दुक सहित नियन्त्रणमा लिई राखेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उक्त भरुवा बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया