fbpx

ललाई फकाइ जबरजस्ती करणी गर्ने ८२ वर्षीय वृद्ध जेल चलान


Share This

नेपालबहस संवाददाता    

दाङ ।  नाबालिकालाई जबरजस्ती करणी गर्ने एक वृद्ध जेल चलान भएका छन् । दाङ घोराही उपमहानगरपालिका वडा नं ४ सुनपुर बस्ने रामु खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले पूर्पक्षको लागि घोराही कारगार चलान गरेको हो ।

साढे दुई महिनादेखि लगातार रुपमा आफ्नो घरमा कोही नभएको बेला मिठाइ खान दिन्छु भनी ललाई फकाइ आफ्नो कोठामा लगेर तीन वृद्धले ती बालिकालाई पालैपालो घरमा बोलाउने र जबरजस्ती करणी गर्ने गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया