fbpx

ड्रोन क्यामेरा उडाउने पक्राउ


Share This

नेपालबहस संवाददाता    

काभ्रे । रोशी गाउँपालिका-९ चिउरीबासमा ड्रोन क्यामरा उडाईरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

ड्रोन क्यामरा उठाउने बारा बचनपुर्बा गाउँपालिका घर भएका काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने २३ बर्षीय आतिश चौधरी सहित ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया