fbpx

सीके राउत पक्राउ


Share This

नेपालबहस संवाददाता    

रौतहट । स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा। सिके राउत जिल्ला प्रहरी कार्यालय अगाडि रौतहटबाट पक्राउ परेका छन् । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ‘एसपी’ केदार ढकालले बताए ।

अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए । उनीहरुले सीके राउतको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् ।राउतलार्इ राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार